मानहरू
- हरेक बालबालिकालाई विद्यालय जाने अधिकार छ
- कक्षाकोठामा नभएका बालबालिका भनेको श्रममा परेका बालबालिका हो
- सामाजिक सद्भाव, शान्तिपूर्ण आपसी सहअस्तित्व
- परिवर्तनको पक्षमा शान्तिपूर्ण सामाजिक, अहिंसात्मक आन्दोलन
- लैङ्गिक र सामाजिक समावेशीकरण
- विधिको शासन, पारदर्शिता, जवाफदेहिता र सुशासन
- सम्पत्तिमा महिलाको समान अधिकार
- समान कामको लागि समान ज्याला
- आवश्यक मानव मर्यादा
- शरीर, स्वास्थ्य र सरसफाइको अधिकार
विरोध गर्दछ
- युद्धमा बालबालिकाको प्रयोग
- बाल श्रम
- महिला विरुद्ध हुने सबै प्रकारका हिंसा
- दाइजो प्रथा
- जात, धर्म, रङ र जातका आधारमा हुने भेदभाव
- राजनीतिक उद्देश्य हासिल गर्न हिंसाको प्रयोग
